SHARE
हाम्रो खेलकुद · मङगलबार २१ असो २०८२ ०३:५६ PM · 1 मिनेट पढाइ

विश्वकप छनोटमा नेपालको सम्भावित उत्कृष्ट प्लेइङ-११

मस्कट (हाम्रो खेलकुद) – आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इएपी छनोट क्रिकेट प्रतियोगिता ओमानमा बुधवार सुरु हुँदैछ । प्रतियोगिता शीर्ष ३ टोली सन् २०२६ फेब्रुअरी मार्चमा भारत र श्रीलंकामा हुने टि ट्वान्टी विश्वकपमा पुग्नेछन् । नेपाल च्याम्पियन बन्दै विश्वकपमा पुग्न चाहन्छ । कागजी रुपमा प्रतियोगिता नेपाल सर्वाधिक मजबुत टोली हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद