SHARE
हाम्रो खेलकुद · मङगलबार २१ असो २०८२ १०:३३ PM · 1 मिनेट पढाइ

‘अन्डरडग’ कुवेतलाई हराउँदै विजयी सुरुवात गर्ने लक्ष्यमा नेपाल

मस्कट (हाम्रो खेलकुद) – नेपालले आईसीसी टि ट्वान्टी एसिया इस्ट एसिया प्यासिफिक (इएपी) छनोटमा आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ८ : ४५ बजे ओमान क्रिकेट एकेडेमी १ मा सुरु हुनेछ । समूह बी मा दुबै टोली जितका साथ अघि बढ्न चाहन्छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद