SHARE
हाम्रो खेलकुद · बुधबार २२ असो २०८२ ०६:३० AM · 1 मिनेट पढाइ

नेपाललाई टि ट्वान्टी आई सिरिजको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले मलेसियासँगको टि ट्वान्टी आई सिरिज जितेको छ। पाँचौ तथा अन्तिम खेलमा आज मलेसियालाई ५ विकेटले हराउँदै नेपालले सिरिज ३-२ ले जितेको हो। नेपालले १ सय ४ रनको लक्ष्य १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद