SHARE
हाम्रो खेलकुद · बुधबार २२ असो २०८२ ०१:०६ PM · 1 मिनेट पढाइ

बस्न्यात पुनः कर्णालीको कन्सल्ट्यान्ट प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले राजु बस्न्यातलाई कन्सल्ट्यान्ट प्रशिक्षकमा निरन्तरता दिएको छ । कर्णाली याक्स स्पोर्ट्स प्रा.लि.का अध्यक्ष झनकदत्त खनालले आज बस्नेतलाई एनपिएलको दोस्रो संस्करणको लागि नियुक्त पत्र प्रदान गरे। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य रहिसकेका बन्स्यातले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद