नेपालले टस हार्यो, करण बेन्चमा
मस्कट (हाम्रो खेलकुद)– नेपालले आईसीसी टि ट्वान्टी एसिया इस्ट एसिया प्यासिफिक (इएपी) छनोटमा कुवेतसँग टस हारेर पहिला ब्याटिंग गर्ने भएको छ । ओमान क्रिकेट एकेडेमी १ मा भएको टसमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिंग रोजेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
