कमजोर ब्याटिङसँगै कुवेतलाई नेपालको मध्यम लक्ष्य
मस्कट (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी ट्वान्टी विश्वकप एसिया तथा इएपी छनोटको आफ्नो पहिलो खेलमा कुवेतलाई १ सय ४२ रनको मध्यम लक्ष्य दिएकोछ । ओमान क्रिकेट एकेडेमी १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४१ रन बनायो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
