SHARE
हाम्रो खेलकुद · बुधबार २२ असो २०८२ ०६:०६ PM · 1 मिनेट पढाइ

विश्वकप छनोटमा नेपालको विजयी सुरुआत

मस्कट(हाम्रो खेलकुद) – नेपालले आईसीसी टी ट्वान्टी विश्वकप अन्तर्गत एसिया तथा ईएपी छनोटमा कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुआत गरेको छ । जित्नलाई १ सय ४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अल आउट भयो । कुवेतका ओपनर क्लिन्टो आन्टोले २६ र यासिन पटेलले १९ रन जोडे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद