SHARE
टेक्नोलोजी खबर · बिहीबार २२ असो २०८३ ०२:४३ AM · 1 मिनेट पढाइ

सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी

सिङ्गापुरको केन्द्रीय बैंकले वित्तीय संस्थामा कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगबाट उत्पन्न हुन सक्ने जोखिम व्यवस्थापनसम्बन्धी नयाँ निर्देशिका बुधबार जारी गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर