SHARE
अर्थ संवाद · बुधबार २१ असो २०८३ ०१:५९ PM · 1 मिनेट पढाइ

मुगुमा पहिरोले बोलेरो जिप पुरियो

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१२ स्थित सुनाता खोला नजिकै पहिरो खस्दा गुडिरहेको बोलेरो जिप पुरिएको छ ।