सबै पोर्टलहरू
टेक्नोलोजी खबर

टेक्नोलोजी खबर

टेक्नोलोजी खबर

Kathmandu
5200
समाचार
1 month ago
अन्तिम अद्यावधिक

ताजा समाचार

एप्पलको अक्टोबर २८ मा ‘प्रो एन्ड टेल’ कार्यक्रम घोषणा, यी डिभाइसहरु आउनसक्ने मङगलबार ४ कात्िक २०८३ ०६:४५ AM

एप्पलको अक्टोबर २८ मा ‘प्रो एन्ड टेल’ कार्यक्रम घोषणा, यी डिभाइसहरु आउनसक्ने

एप्पलले बुधबार, अक्टोबर २८ मा नयाँ उत्पादनहरूको दोस्रो शृङ्खला सार्वजनिक गर्नेछ। अक्टोबर १३ को “वेलक...

वनप्लस एस ७ सिरिज चाँडै सार्वजनिक हुँदै, गुगल प्लेमा देखियो मङगलबार ४ कात्िक २०८३ ०४:४६ AM

वनप्लस एस ७ सिरिज चाँडै सार्वजनिक हुँदै, गुगल प्लेमा देखियो

प्रमुख चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ‘वनप्लस’ले छिट्टै नयाँ स्मार्टफोन सिरिज सार्वजनिक गर्न सक्...

दक्षिण कोरियामा सरकारद्वारा उपलब्ध गराइएका आधा जति जीपीयूहरू प्रयोगविहीन मङगलबार ४ कात्िक २०८३ ०२:४४ AM

दक्षिण कोरियामा सरकारद्वारा उपलब्ध गराइएका आधा जति जीपीयूहरू प्रयोगविहीन

दक्षिण कोरियामा सरकारद्वारा उपलब्ध गराइएका आधा जति जीपीयूहरू प्रयोगविहीन रहेको देखिएका छन्। उद्योग क...

सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एफ ७० फाइभजीका प्रमुख विशेषता र सार्वजनिक हुने मिति मङगलबार ४ कात्िक २०८३ १२:४७ AM

सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एफ ७० फाइभजीका प्रमुख विशेषता र सार्वजनिक हुने मिति

सामसङले फेब्रुअरीमा ग्यालेक्सी एफ ७०ई र अगस्टमा ग्यालेक्सी एफ ७० प्रो सार्वजनिक गरेको थियो। यस सिरिज...

लन्डनमा मोबाइल कनेक्टिभिटी सुधार्ने प्रयास प्रभावकारी देखिएन सोमबार ३ कात्िक २०८३ १०:४६ PM

लन्डनमा मोबाइल कनेक्टिभिटी सुधार्ने प्रयास प्रभावकारी देखिएन

बेलायतको राजधानी लन्डनमा मोबाइल कनेक्टिभिटी सुधार गर्ने अभियानमा सहरका मेयर जुटेका छन्। तर, उनले हाल...

एन्थ्रोपिकले गर्‍यो क्यानडामा पहिलो डाटा सेन्टरका लागि सम्झौता सोमबार ३ कात्िक २०८३ ०८:५० PM

एन्थ्रोपिकले गर्‍यो क्यानडामा पहिलो डाटा सेन्टरका लागि सम्झौता

एआई कम्पनी एन्थ्रोपिकले क्यानडाको नोभा स्कोटियास्थित पोइन्ट टपरमा डेटा सेन्टर सञ्चालनका लागि एभरविन्...

सामसङ ग्यालेक्सी ए३८ फाइभजीमा ट्रिपल रियर क्यामरा सेटअप हुनसक्ने सोमबार ३ कात्िक २०८३ ०६:३७ PM

सामसङ ग्यालेक्सी ए३८ फाइभजीमा ट्रिपल रियर क्यामरा सेटअप हुनसक्ने

दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसङले आगामी केही महिनाभित्र ‘सामसङ ग्यालेक्सी ए३८ फाइभजी’ (Sam...

लेनोभोले विश्व बजारमा सार्वजनिक गर्यो किफायती ल्यापटप, स्न्यापड्रागन एक्स चिपयुक्त सोमबार ३ कात्िक २०८३ ०४:५२ PM

लेनोभोले विश्व बजारमा सार्वजनिक गर्यो किफायती ल्यापटप, स्न्यापड्रागन एक्स चिपयुक्त

लेनोभोले विश्व बजारमा नयाँ किफायती ल्यापटप सार्वजनिक गरेको छ। यसमा स्न्यापड्रागन एक्स सिरिजको प्रोसे...

इलन मस्कले अर्को वर्ष अमेरिकाका हरेक बालबालिकालाई स्पेसएक्सको एक सेयर दिने घोषणा सोमबार ३ कात्िक २०८३ ०२:५६ PM

इलन मस्कले अर्को वर्ष अमेरिकाका हरेक बालबालिकालाई स्पेसएक्सको एक सेयर दिने घोषणा

स्पेसएक्सका सीईओ इलन मस्कले अर्को वर्ष अमेरिकाका प्रत्येक बालबालिकालाई कम्पनीको आफ्नो एउटा सेयर दिने...

क्यालिफोर्नियाका लाखौँ विद्यार्थीको विवरण ह्याकरले चोरेको राज्यको शिक्षा विभागको भनाइ सोमबार ३ कात्िक २०८३ १२:४७ PM

क्यालिफोर्नियाका लाखौँ विद्यार्थीको विवरण ह्याकरले चोरेको राज्यको शिक्षा विभागको भनाइ

क्यालिफोर्नियाको शिक्षा विभागले शुक्रबार एक ह्याकरले राज्यसँग काम गर्ने गैरनाफामूलक संस्थाको प्रणाली...

दुबई प्रहरीले आफ्नो टोलीमा थप्यो ९२० हर्सपावरको हाइब्रिड ल्याम्बोर्गिनी सोमबार ३ कात्िक २०८३ १०:४७ AM

दुबई प्रहरीले आफ्नो टोलीमा थप्यो ९२० हर्सपावरको हाइब्रिड ल्याम्बोर्गिनी

दुबई प्रहरीले ९२० अश्वशक्ति उत्पादन गर्ने हाइब्रिड सुपरकार ल्याम्बोर्गिनी टेमेरारियो आफ्नो विलासी गा...

अब ह्वाट्सएपमा खाता नभएका व्यक्तिले पनि अतिथिका रूपमा कलमा सहभागी हुन सक्ने सोमबार ३ कात्िक २०८३ ०८:४७ AM

अब ह्वाट्सएपमा खाता नभएका व्यक्तिले पनि अतिथिका रूपमा कलमा सहभागी हुन सक्ने

ह्वाट्सएपले नियमित रूपमा यो एप प्रयोग नगर्ने व्यक्तिसँग पनि सञ्चार गर्न सहज बनाउँदैछ। ह्वाट्सएपको स्...