सबै पोर्टलहरू
टेक्नोलोजी खबर

टेक्नोलोजी खबर

टेक्नोलोजी खबर

Kathmandu
5190
समाचार
1 week ago
अन्तिम अद्यावधिक

ताजा समाचार

जर्मन सरकारले सन् २०२७ मा फाइबर र मोबाइल नेटवर्कमा २.७ अर्ब युरोभन्दा बढी खर्च गर्ने मङगलबार २ मंिर २०८३ १०:४८ PM

जर्मन सरकारले सन् २०२७ मा फाइबर र मोबाइल नेटवर्कमा २.७ अर्ब युरोभन्दा बढी खर्च गर्ने

जर्मन सरकारले ब्रोडब्यान्ड र मोबाइल नेटवर्क विस्तार गर्न सन् २०२७ को बजेटमा करिब २.७ अर्ब युरो छुट्य...

मिलिकमले पेरुमा प्रवेश गर्न १ अर्ब ७० करोड डलर खर्च गर्ने मङगलबार २ मंिर २०८३ ०९:४९ PM

मिलिकमले पेरुमा प्रवेश गर्न १ अर्ब ७० करोड डलर खर्च गर्ने

मिलिकमले ल्याटिन अमेरिकाको नयाँ बजारमा प्रवेश गर्ने उद्देश्यले एन्टेल पेरु अधिग्रहण गर्न १ अर्ब ७० क...

यस्तो देखिने छ ग्यालेक्सी एस२७ प्रो र अल्ट्राको क्यामेरा डिजाइन मङगलबार २ मंिर २०८३ ०७:५० PM

यस्तो देखिने छ ग्यालेक्सी एस२७ प्रो र अल्ट्राको क्यामेरा डिजाइन

सामसङको ग्यालेक्सी एस २७ र एस२७ अल्ट्रा मोडलका फोटोहरु केही महिनादेखि अनलाइनमा सार्वजनिक भइरहेका छन्...

Wi-Fi Nepal launches its official mobile app मङगलबार २ मंिर २०८३ ०६:५० PM

Wi-Fi Nepal launches its official mobile app

Wi-Fi Nepal, one of Nepal’s growing and trusted internet service providers, has officially launched...

चिपमा चीनको अप्रत्यक्ष पहुँच रोक्न अमेरिकाको नयाँ नियम मङगलबार २ मंिर २०८३ ०५:४७ PM

चिपमा चीनको अप्रत्यक्ष पहुँच रोक्न अमेरिकाको नयाँ नियम

अमेरिकी उन्नत कम्प्युटिङ चिप र सर्भरमा तेस्रो मुलुकका डाटा सेन्टरमार्फत चीनले पहुँच प्राप्त गर्न सक्...

नास-आईटी एक्स्पो मंसिर ५ र ६ मा हुँदै, एआई देखि आन्तरिक प्रविधि बजार निर्माण विषयसम्ममा छलफल हुँदै मङगलबार २ मंिर २०८३ ०४:४७ PM

नास-आईटी एक्स्पो मंसिर ५ र ६ मा हुँदै, एआई देखि आन्तरिक प्रविधि बजार निर्माण विषयसम्ममा छलफल हुँदै

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) ले आगामी मंसिर ५ र ६ गते (नोभेम्बर...

क्यालिफोर्नियामा राज्यका नियम उल्लङ्घन गर्ने एआई कम्पनीलाई अदालत पुर्‍याइने मङगलबार २ मंिर २०८३ ०३:४७ PM

क्यालिफोर्नियामा राज्यका नियम उल्लङ्घन गर्ने एआई कम्पनीलाई अदालत पुर्‍याइने

क्यालिफोर्नियाको व्यवसाय तथा उपभोक्ता सेवा निकायका सचिव रोहित चोपडाले अर्थतन्त्रका विभिन्न क्षेत्रमा...

साइबर स्क्याम रोक्ने गृह मन्त्रालयको कदम: ‘एकीकृत प्रतिकार्य केन्द्र’ निर्माण गरिेने मङगलबार २ मंिर २०८३ ०२:४७ PM

साइबर स्क्याम रोक्ने गृह मन्त्रालयको कदम: ‘एकीकृत प्रतिकार्य केन्द्र’ निर्माण गरिेने

डिजिटल माध्यमबाट हुने स्क्याम अर्थात् ठगी र साइबर स्क्यामको प्रभावकारी रोकथाम तथा अनुसन्धानका लागि ग...

भारतीय टेल्को जियोले रिचार्जको म्याद सकिएपछि आगमन कल समेत बन्द गरिदिने, ग्राहकलाई नोटिफिकेसन पठाउँदै मङगलबार २ मंिर २०८३ ०१:४४ PM

भारतीय टेल्को जियोले रिचार्जको म्याद सकिएपछि आगमन कल समेत बन्द गरिदिने, ग्राहकलाई नोटिफिकेसन पठाउँदै

भारतीय दूरसञ्चार कम्पनी जियोले मोबाइल रिचार्ज योजनाको म्याद सकिएसँगै सेवा बन्द हुने जानकारी सेवाग्रा...

वाई-फाई नेपालले सार्वजनिक गर्‍यो मोबाइल एप: इन्टरनेटसम्बन्धी सबै सुविधा आफ्नै मोबाइलमा मङगलबार २ मंिर २०८३ १२:४१ PM

वाई-फाई नेपालले सार्वजनिक गर्‍यो मोबाइल एप: इन्टरनेटसम्बन्धी सबै सुविधा आफ्नै मोबाइलमा

इन्टरनेट सेवा प्रदायक वाई-फाई नेपालले आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ। यस एपमार्फत ग्राहकहरूले आफ्...

सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना नियन्त्रणमा मङगलबार २ मंिर २०८३ ११:५३ AM

सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना नियन्त्रणमा

सामाजिक सञ्जालमा प्रहरीसँग सम्बन्धित घटनाबारे गलत तथा भ्रामक सूचना फैलाएको आरोपमा जिल्ला प्रहरी कार्...

जोर्डनमा टेलिग्राम प्रतिबन्ध लगाउने निर्णय मङगलबार २ मंिर २०८३ १०:४७ AM

जोर्डनमा टेलिग्राम प्रतिबन्ध लगाउने निर्णय

जोर्डनले डिजिटल माध्यमबाट उग्र गतिविधि फैलिन नदिन भन्दै मेसेज आदानप्रदान गर्ने एप टेलिग्राममाथि प्रत...