सबै पोर्टलहरू
बुटवल टुडे

बुटवल टुडे

बुटवल टुडे

Butwal
7430
समाचार
11 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

मुख्यमन्त्रीको सम्बोधन चलिरहँदा विपक्षी दलका सांसदहरू बैठकबाट बाहिरिए बुधबार १७ मंिर २०८२ ०९:३१ AM

मुख्यमन्त्रीको सम्बोधन चलिरहँदा विपक्षी दलका सांसदहरू बैठकबाट बाहिरिए

काठमान्डौ, १७ मंसिर । मधेश प्रदेश सभा बैठक हाल जारी छ । आजको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले वि...

लगातार चौथो दिन घट्यो सेयर बजार बुधबार १७ मंिर २०८२ ०९:४३ AM

लगातार चौथो दिन घट्यो सेयर बजार

काठमान्डौ, १७ मंसिर । बुधबार सेयर बजार नेप्से सूचकांक १३.५२ अंकले घटेर २६३१ अंकमा झरेको छ । यससँगै ल...

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले गरे राजीनामा घोषणा बुधबार १७ मंिर २०८२ ०९:४७ AM

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले गरे राजीनामा घोषणा

काठमान्डौ, १७ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने अवस्था निश्चित...

कालोसूचीमा धेरै व्यक्ति पर्नु चिन्ताको विषय हो : अर्थमन्त्री खनाल बुधबार १७ मंिर २०८२ ०९:५५ AM

कालोसूचीमा धेरै व्यक्ति पर्नु चिन्ताको विषय हो : अर्थमन्त्री खनाल

काठमान्डौ, १७ मंसिर । अर्थमन्त्री रामेश्वर खनालले कालोसूचीमा धेरै व्यक्ति पर्नु चिन्ताको विषय भएको ब...

समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत फिर्ता दिने सरकारको तयारी बुधबार १७ मंिर २०८२ १०:०२ AM

समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत फिर्ता दिने सरकारको तयारी

काठमान्डौ, १७ मंसिर । समस्याग्रस्त सहकारीका साना बचतकर्ताले अब आफ्नो बचत फिर्ता पाउने भएका छन् । सरक...

कांग्रेस सभापतिको उम्मेदवार बन्ने गगन थापाको घोषणा बुधबार १७ मंिर २०८२ १०:२४ AM

कांग्रेस सभापतिको उम्मेदवार बन्ने गगन थापाको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औं महाधिवेशनमा सभापति पदमा...

राप्रपाद्वारा विरोध प्रदर्शन संयोजन समिति गठन बुधबार १७ मंिर २०८२ १०:२८ AM

राप्रपाद्वारा विरोध प्रदर्शन संयोजन समिति गठन

काठमान्डौ, १७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी विरोध प्रदर्शन तथा सभाहरूको सम...

माओवादी कर्णालीका संसदीय दल नेता शर्माको राजीनामा स्वीकृत बुधबार १७ मंिर २०८२ १०:४८ AM

माओवादी कर्णालीका संसदीय दल नेता शर्माको राजीनामा स्वीकृत

काठमान्डौ, १७ मंसिर । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माको राज...

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुखलाई बुझाए राजीनामा बुधबार १७ मंिर २०८२ ११:०१ AM

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

काठमान्डौ, १७ मंसिर । सदनमा पदत्यागको घोषणा गरेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश...

लैङ्गिक हिंसा रोक्न कपिलवस्तु प्रहरीको सचेतना अभियान बुधबार १७ मंिर २०८२ १२:५५ PM

लैङ्गिक हिंसा रोक्न कपिलवस्तु प्रहरीको सचेतना अभियान

कपिलवस्तु, १७ मंसिर । प्रविधिको दुरुपयोगले हुने लैंगिक तथा घरेलु हिंसा न्युनीकरणका लागि विद्यालयका ब...

जेनजीका चार समूहको संयुक्त वक्तव्यः उर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग बुधबार १७ मंिर २०८२ ०१:०१ PM

जेनजीका चार समूहको संयुक्त वक्तव्यः उर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

काठमाडौं — जेनजी आन्दोलनसँग सम्बन्धित चार विभिन्न समूहहरूले संयुक्त रूपमा कडा स्वरमा वक्तव्य जारी गर...

उच्च सरकारी वकिल कार्यालय बुटवललाई लायन्सको कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण बुधबार १७ मंिर २०८२ ०१:३३ PM

उच्च सरकारी वकिल कार्यालय बुटवललाई लायन्सको कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण

बुटवल, १७ मंसिर । जेन्जी आन्दोलनका क्रममा आगलागी भएर नष्ट भएको उच्च सरकारी वकिल कार्यालय, बुटवललाई ल...