SHARE
टेक्नोलोजी खबर · मङगलबार २० असो २०८३ ११:४८ PM · 1 मिनेट पढाइ

दक्षिण कोरियाले साढे ३ अर्ब डलरमा फ्रन्टियर एआई मोडल विकास गर्ने

दक्षिण कोरियाले अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) विकासमा प्रतिस्पर्धा बढाउन सन् २०२७ देखि ४.७ ट्रिलियन वन (करिब ३.५ अर्ब अमेरिकी डलर) लागतको फ्रन्टियर एआई मोडल विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर