SHARE
बुटवल टुडे · सोमबार २० असो २०८२ ०८:४७ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा घाइते ३० जनाको उपचार अझै जारी

 काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट प्राप्त पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको हाल पनि उपचार भइरहेको जनाएको छ ।