काभ्रेको रोशी खोलाले बगाउँदा एक महिलाको मृत्यु
काभ्रेपलाञ्चोक, २० असोज ।काभ्रेमा रोशी खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । तेमाल गाउँपालिका–८ की ५७ वर्षीया डोल्मो तामाङको रोशी खोलाले बगाएर ज्यान गएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख, प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
