ओली र लेखकलाई कारबाहीको माग गर्दै डिजिटल अभियान चल्यो
काठमाडौँ । जेनजी आन्दोलनपछि सत्ता गुमाएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान तीव्र बनेको छ । जेनजी अभियन्ताहरूको आह्वानमा #ARRESTKPOLI, #ARRESTRAMESHLEKHAK र #ARRESTMURDERERS ह्यासट्यागसहितको अभियान सञ्चालन भइरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
