अलपत्र यात्रु ल्याउन भैरहवा उड्यो नेपाल एयरलाइन्सको विमान
काठमाडौं, २० असोज । भैरहवामा अलपत्र परेका यात्रुहरूलाई चार्टर्ड उडानमार्फत काठमाडौं ल्याउन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ‘न्यारो बडी ए–३२०’ विमान आज भैरहवा गएकाे छ । काठमाडौंबाट ८३ यात्रु लिएर भैरहवातर्फ गएको ‘आरए १७३१’ नम्बरको विमानले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट करिब १५१ यात्रु लिएर काठमाडौं फर्किनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
