SHARE
बुटवल टुडे · सोमबार २० असो २०८२ १०:५५ AM · 1 मिनेट पढाइ

बाढीले ३२ जलविद्युत् आयोजना प्रभावित, इलाममा १६ आयोजना ठप्प

काठमाडौँ, २० असोज । असोज १७ देखि १९ गतेसम्मको लगातारको भारी वर्षाका कारण १० जिल्लाका ३२ वटा जलविद्युत आयोजना प्रभावित भएका छन् ।