फागुन २१ को निर्वाचनका लागि आयोगले बनायो प्रारम्भिक योजना
काठमाडौं, २० असोज । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनका लागि कार्यक्रम तालिका सार्वजनिक गर्ने तयारी गरेको छ । तालिकाको प्रारम्भिक खाका तयार भइसकेको छ भने आयोगभित्र पदाधिकारीस्तरमा छलफल जारी छ । एक आयोग स्रोतले जानकारी दिँदै भन्यो, “पदाधिकारीहरूको बैठक टुंगिएलगत्तै कार्यक्रम तालिका सार्वजनिक हुनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
