SHARE
बुटवल टुडे · सोमबार २० असो २०८२ ०१:२१ PM · 1 मिनेट पढाइ

सबिनले १५ घण्टामा पूरा गरे पोर्चुगलमा १०४ किलोमिटर ट्रेल रेस

बुटवल,२० असोज । नेपालका सबिन पौडेलले युरोपको पोर्चुगलमा आयोजित १०४ किलोमिटर दुरिको अल्ट्रा मेडिईरा ट्रेल रेस पुरा गरेर ईतिहास रचेका छन। उनले १५ घण्टामा १०४ किलोमिटरको ट्रेल रेस सफलतापूर्वक पूरा गर्दै युरोपमै लामो दुरीको ट्रेल पूरा गर्ने पहिलो नेपाली धावक बन्न सफल भएका छन्। असोज १८ र १९ गते भएको रेसमा उनी सहभागी भएका थिए।