SHARE
बुटवल टुडे · सोमबार २० असो २०८२ ०७:१४ PM · 1 मिनेट पढाइ

पर्यटक पर्खिँदै संसारकोट सिमसार

नवलपरासी, २१ असोज ।  आन्तरिक पर्यटकको रोजाइमा अहिले चुरे पहाडको फेदमा अवस्थित संसार कोट सिमसार क्षेत्र बन्दै गएको छ ।  सिरानमा चुरे पर्वत शृङ्खला, हरियालीले परिपूर्ण, मनमोहक दृश्यले आन्तरिक तथा बाह्य पर्यटक समेतलाई संसार कोट सिमसार क्षेत्र पर्यापयटकिय स्थल पर्यटकको मन लोभ्याउन थालेको हो ।