अर्घाखाँचीका शक्तिपीठहरूमा ‘सरायँँ नाच’
अर्घाखाँची, २१ असोज । बडादसैँको दिन देखि अर्घाखाँचीमा सरायँँ नाच सुरु भएको छ । कोजाग्रत पूर्णिमासम्म जिल्लाका कोट तथा शक्ति पीठहरूमा ‘सरायँँ नाच’ हुन्छ । सरायँँ नाच अर्घाखाँचीको मौलिक नाच हो । यस नाचमा महिला र पुरुषहरू हातमा तरबार, खुँडा, खुकुरी आदि लिएर ‘वाखै भाइ हो ह..’ भन्दै सरायँँ नाच्ने गर्दछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
