सङ्कटमा ऐतिहासिक सरायँ नाच
गुल्मी, २१ असोज । गुल्मीका पुराना शक्ति पीठ, देवालय तथा मठ मन्दिर र सार्वजनिक स्थानहरू यति बेला बेलुकी अबेरसम्म पनि भरिभराउ बनेका हुन्छ । बडादसैँको अवसरमा यी स्थानहरूमा खेलिने सरायँँ नाचका कारण हजारौँ दर्शकहरू सराय नाच हेर्न र सराय खेल्नका लागि जाने प्रचलन छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
