विपद्का बेला अलपत्र यात्रुसँग ७ हजार भाडा
बुटवल । विपदका बेला अलपत्र परेका यात्रुहरूलाई उद्धार गर्नुपर्ने अवस्थामा नेपाल वायुसेवा निगमले उच्च भाडा असुली गर्दै चार्टर्ड फ्लाइट गरेको छ। निगमको विमानले सोमबार साँझ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १५४ यात्रु लिएर काठमाडौंको लागि उडान भरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
