SHARE
बुटवल टुडे · मङगलबार २१ असो २०८२ ०२:१४ AM · 1 मिनेट पढाइ

१५७ जना लिएर उड्यो न्यारो बडी 

भैरहवा, २१ असोज ।  अविरल वर्षाको कारण भैरहवामा अलपत्र यात्रुहरूको उद्धारको लागि नेपाल एयरलाइन्सले सोमबार एक दिनका लागि उद्धार उडान गरेको छ । नेपाल वायुसेवा निगमको ए ३२० विमान ७६ जना यात्रु सहित दिउसो ३ः४३ बजे भैरहवा अवतरण भएको थियो ।