SHARE
बुटवल टुडे · मङगलबार २१ असो २०८२ ०४:३६ AM · 1 मिनेट पढाइ

कार्तिकमा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ, २१ असोज ।  सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी २० र २१ कार्तिकमा सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण २ र ३ कार्तिक तथा दोस्रो चरण ६ र ७ वैशाख गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।