छिनछिनमा बत्ती गएपछि ऊर्जामन्त्री घिसिङद्वारा भार प्रेषण केन्द्रको अनुगमन
काठमान्डौ, २१ असोज । ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको भार प्रेषण केन्द्रको निरीक्षण गरेका छन् । काठमाडौंको स्युचाटारस्थित केन्द्रमा सोमबार साँझ पुगेर मन्त्री घिसिङले देशभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, निर्यात स्थिति र बाढी–पहिरोबाट प्रभावित आयोजनाहरूको प्रभावबारे विस्तृत जानकारी लिएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
