निर्वाचन आयोगले प्रधानमन्त्रीसँग छलफल गर्दै
काठमान्डौ, २१ असोज । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै सरोकारवालाहरूसँग औपचारिक छलफल र संवादको प्रक्रिया सुरु गर्ने भएको छ । आयोगले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
