प्रधानमन्त्री निवास र अख्तियारमा प्रहरीको कमाण्डो टोली परिचालन, भिड जम्मा भए सिलसिलेबार बल प्रयोग
काठमाडौं । जेन–जी समूहको धम्कीपछि राजधानीका संवेदनशील स्थानहरूमा आज बिहानैदेखि प्रहरीको कमाण्डो टोली परिचालन गरिएको छ। बिहान ७ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटार, टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत क्षेत्रहरूमा विशेष सुरक्षा व्यवस्था गरिएको हो। प्रहरी स्रोतका अनुसार ती स्थानहरूमा “छानिएका” दक्ष प्रहरी अधिकृतहरूलाई बोलाई खटाइएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
