SHARE
बुटवल टुडे · मङगलबार २१ असो २०८२ ०५:०४ AM · 1 मिनेट पढाइ

दसैँको अवधिमा लुम्बिनीमा सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु

बुटवल, २१ असोज । लुम्बिनी प्रदेशमा यस वर्षको दसैँ अवधिमा सवारी दुर्घटनाको दर उच्च रहेको छ । असोज ६ गतेदेखि १९ गतेसम्मको १४ दिने अवधिमा प्रदेशभर ५३६ वटा सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।