सर्वोच्चसहित देशभरका अदालतहरू आजदेखि खुला
काठमान्डौ, २१ असोज । सर्वोच्चसहित देशभरका अदालतहरू दसैँ बिदापछि आजबाट खुलेका छन् । घटस्थापनाको दिनदेखि बन्द रहेका अदालतहरू आजदेखि खुला भएका हुन् । जेनजी आन्दोलन र त्यसपछिको प्रदर्शनका क्रममा भएको तोड़फोड र आगजनीले सर्वोच्च, विशेष र जिल्ला अदालतहरूमा क्षति पुर्याएको थियो । यसअघि सर्वोच्चले बंदी प्रत्यक्षीकरण सुनुवाइ सुरु गरिसकेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
