SHARE
बुटवल टुडे · मङगलबार २१ असो २०८२ ०६:११ AM · 1 मिनेट पढाइ

कात्तिक २० र २१ गते बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै

काठमान्डौ, २१ असोज । आउँदो कात्तिक २० र २१ गते बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने भएको छ । सरकारले प्रत्येक वर्ष दुई चरणमा सञ्चालन गर्ने यस कार्यक्रमको पहिलो चरण सामान्यत: कात्तिक २ र ३ र वैशाख ६ र ७ गते सञ्चालन हुँदै आएको छ ।