SHARE
बुटवल टुडे · मङगलबार २१ असो २०८२ ०६:२९ AM · 1 मिनेट पढाइ

नवलपरासी कारागारका २३० कैदीबन्दी अझै फर्किएनन् 

नवलपरासी,(पश्चिम्), २१ असोज । जेनजी आन्दोलनका क्रममा कारागारका सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर भागेका कैदीबन्दी मध्ये २३० जना कैदीबन्दी अझै नफर्किएको कारागार प्रशासनले जनाएको छ । आन्दोलनका क्रममा भागेका ३०३ जना कैदीहरू कारागार फर्किएका छन् भने बाकी कैदीबन्दी अझै फर्किएका छैनन् ।