एक पछि अर्को थपिँदै जेनजीको माग : सरकारले कसरी सम्बोधन गर्ला ?
काठमान्डौ, २१ असोज । जेनजी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारमा अहिलेसम्म जेनजी पुस्ताको प्रतिनिधित्व हुन सकेको छैन । जेनजी समूहले आफ्नो माग पूरा गर्दै सरकारमा सहभागी गराउन दबाब दिइरहेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा जेनजीको एक समूहले ८ बुँदे माग राखेको थियो । तर उक्तछलफलमा प्रधानमन्त्री सुशीला कार्की सहभागी भइनन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
