ओली र लेखक पक्राउ गर्न जेनजीको दबाबपछि मध्यराति छलफल
काठमाडौँ । जेनजी आन्दोलनमा अन्धाधुन्ध गोली चलाएर बालबालिका/युवाको हत्या गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब बढ्दै गएपछि सरकारले गएराति सुरक्षा निकायका प्रमुखहरूसँग परामर्श गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
