SHARE
बुटवल टुडे · मङगलबार २१ असो २०८२ ०७:१४ AM · 1 मिनेट पढाइ

साउनयता विद्युत् निर्यातबाट १५ अर्ब रुपैयाँ आम्दानी

काठमान्डौ, २१ असोज । नेपाल विद्युत् प्राधिकरणले साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँबराबरको विद्युत् निर्यात गरेको छ । देशभित्रको दैनिक खपत पछि बाँकी विद्युत् औसतमा दैनिक एक हजार मेगावाट निर्यात भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन् ।