भारतमा प्रहरी इन्काउन्टरमा मारिए नेपाली नागरिक भीम जोरा
बुटवल । हत्या, डकैती र चोरीको अभियोग लागेका एक नेपाली नागरिक भारतीय प्रहरीको इन्काउन्टरमा मारिएका छन् । भारतीय प्रहरीले जनाएअनुसार मारिएका व्यक्ति भीम जोरा हुन्, जो कुख्यात अपराधी मानिन्थे । उनीविरुद्ध सूचना दिने व्यक्तिलाई एक लाख रुपैयाँको इनामको घोषणा समेत गरिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
