क्यान महासंघका पूर्व अध्यक्ष नवराज कुँवर असोसियोको उपाध्यक्षमा सर्वसम्मतमा निर्वाचित
कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का पूर्व अध्यक्ष नवराज कुँवर एसियन–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसनको उपाध्यक्षमा पुनः निर्वाचित भएका छन्।