मलेसियालाई हराउँदै नेपालले गर्यो बराबरी
काठमाडौँ । मलेसियाविरुद्धको महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा नेपाल विजयी भएको छ । मलेसियामा आज (मंगलबार) सम्पन्न खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गर्दै पाँच खेलको शृंखलामा २–२ को बराबरी कायम गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
