SHARE
बुटवल टुडे · मङगलबार २१ असो २०८२ ०८:३७ AM · 1 मिनेट पढाइ

गण्डकीका मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा रुपन्देहीका थापा पक्राउ

काठमाडौँ । गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीको निवासमा आगजनी गरेको आरोपमा रुपन्देही (लुम्बिनी)का युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका ४ का २२ वषीय संजोक थापा रहेको कास्की प्रहरीले जनाएको छ। थापा कास्कीको पोखरा महानगरपालिका ७ राष्ट्र बैंक चोकमा बस्दै आएको खुलेको छ।