जेनजी प्रदर्शनका कारण नेपालको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको अनुमान
काठमाडौँ । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर संकुचित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले भदौ चौथो साता भएको जेनजी आन्दोलनको असर अर्थतन्त्रमा देखिने बताएको हो । विश्व बैंकको अनुसार, चालू आर्थिक वर्ष (२०८१/८२) मा नेपालको आर्थिक वृद्धि दर खुम्चिएर २.१ प्रतिशतमा झर्नेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
