बीपी राजमार्ग बन्द भएपछि कुलेखानी मार्गमा सवारी चाप बढ्यो
काठमाडौँ । असोज १८ र १९ गतेको अविरल वर्षापछि पहिरो र नदी कटानका कारण बीपी राजमार्ग बन्द भएपछि पूर्वबाट कुलेखानी हुँदै काठमाडौं आउने सडकमा सवारीको चाप बढेको छ । दसैँ मनाएर घर फर्किरहेका यात्रु लामो जाममा परेर हैरान भएका छन् । साना सवारी साधन मात्र गुड्ने उक्त सडकमा टिपरसमेत गुडेपछि सडकमा अवरोध भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
