SHARE
टेक्नोलोजी खबर · सोमबार १९ असो २०८३ ०१:४५ PM · 1 मिनेट पढाइ

बिलबिजकबिनाका मोबाइल बिक्री तथा ओसारपसार गर्ने दुई जना पक्राऊ

बिलबिजकबिना मोबाइल बिक्री तथा ओसारपसार गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राऊ गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर