फागुन २१ को चुनावबारे असोज ३० मा दलसँग छलफल गर्दै निर्वाचन आयोग
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागि दलका प्रतिनिधिसँग छलफलको तयारी गरिरहेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार असोज ३० गते दलका प्रतिनिधिसँग छलफल आयोजना गरिनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
