SHARE
बुटवल टुडे · मङगलबार २१ असो २०८२ १०:४७ AM · 1 मिनेट पढाइ

अमेरिकाबाट इजरायललाई गाजा युद्धयता २१ अर्ब डलरको सैन्य सहयोग

काठमाडौँ । गाजामा युद्ध सुरु भएदेखि अमेरिकाले इजरायललाई कम्तीमा २१ अर्ब ७० करोड अमेरिकी डलर बराबरको सैन्य सहायता प्रदान गरेको एक रिपोर्टमा उल्लेख गरिएको छ ।