भारतविरुद्धको एकदिवसीय र टी–२० सिरिजका लागि अस्ट्रेलियाको टोली सार्वजनिक
काठमाडौं । भारतसँगको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि अस्ट्रेलियाले टोली घोषणा गरेको छ । क्रिकेट अस्ट्रेलियाले ३ खेलको एकदिवसीय शृङ्खलाका लागि १५ सदस्यीय तथा ५ खेलको टी–२० शृङ्खलामध्ये पहिलो २ खेलका लागि १४ सदस्यीय टोली सार्वजनिक गरेको हो । दुवै टोलीको कप्तानी मिचेल मार्शले गर्नेछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
