बालेन र सुदनविरुद्ध किटानी जाहेरी दर्ता गर्न प्रहरीमा जाँदै अखिल
काठमाडौं, २१ असोज । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ अभियानका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन लागिएको जनाएको छ । अनेरास्ववियुका महासचिव दीपक धामीका अनुसार केहीबेरमै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न उनीहरू जाने तयारीमा छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
