SHARE
बुटवल टुडे · मङगलबार २१ असो २०८२ ११:४६ AM · 1 मिनेट पढाइ

हिंसा नहोस्, जेनजीलाई फुटाउने प्रयास बन्द होस्: सुदन गुरुङ

 काठमाडौं, २१ असोज । जेनजी युवाका नेता सुदन गुरुङले आफूहरू कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास नगर्ने उल्लेख गर्दै जेनजीको नाममा आपराधिक गतिविधि नभड्काउन सबैलाई आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको संदेशमा सुदनले भनेका छन्, ‘हामी कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौं । हाम्रो नाम प्रयोग गरी अपराधिक गतिविधिहरू भडकाइँदैछ ।