बालेन र सुधनविरुद्धको जाहेरी प्रहरीले बुझ्यो, दर्ता हुन बाँकी
काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध काठमाडौं प्रहरी परिसर जाहेरी दिएका छन् । प्रहरीले जाहेरी बुझेको र सरकारी वकिलसँग छलफल गरेर दर्ता गर्ने/नगर्ने २४ घण्टाभित्र निर्णय लिने जानकारी दिएको अखिलका पूर्वअध्यक्ष समीक बडालले बताए । उनले भने, ‘हामीले जाहेरी दिएका छौं ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
