SHARE
बुटवल टुडे · बुधबार २२ असो २०८२ ०१:४५ AM · 1 मिनेट पढाइ

खरबुजाको बियाँमा प्रहरी–तस्करबिच पौंठेजोरी

 समाचार सारांशमा प्रहरीले शंका लागेर जाँच गरेको मिनी ट्रकबाट १२५ बोरा (करिब ५० क्विन्टल) खरबुजाको बिउ बरामद गरेको छ  । चालकसहित ट्रक र बिउ नियन्त्रणमा । सोमबार बरामद, मंगलबार राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइयो ।   भैरहवा, २२ असोज । प्रहरीले तस्करहरूको मनोबल खस्काउन एउटा रणनीति तयार पार्छ । अनि सोही अनुसार कार्यान्वयन गर्दै लैजान्छ ।